चितवन विशेष
हिजोदेखि भरतपुरबाट सम्पर्क बिहिन भएका बागलुङका निराजन भेटिए
०

चितवन, कार्तिक ०८
सम्पर्क बिहिन भएका बागलुङको जैमिनी नगरपालिका १० स्थित पाही घर भएका युवक सम्पर्कमा आएका छन । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित अमृतनगर बस्दै आएका २१ वर्षीय निराजन आचार्य (माईला) हिजो (मंगलबार) साँझ ५ बजेदेखि भरतपुरको ज्योतिनगरबाट सम्पर्क बिहीन भएका थिए ।
आज साँझ रामपुरमा भेटिएको उनको अंकल हेमराज शर्माले जानकारी दिए । उनलाई स्थानीयले देखेर शर्मालाई सम्पर्क गरेका थिए । ‘रामपुरमा फेला परेछन् । मिडियामा निराजन सम्पर्क बिहिन भएको सुनेपछि शंका लागेर मलाई स्थानीयले फोन गरेका थिए,’ उनले भने । सामान्य पढ्न लेख्न गर्न समेत नसक्ने उनी केही महिना अघिदेखि अमृतनगर अंकलको घरमा बस्दै आएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























