राजनीति

कर्णालीमा गुलाबजंग शाह जित नजिक

Banner

सुर्खेत असोज १५-
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ । ५०० मतको परिणाम आउँदा शाहले ३१० मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् । १०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् । अन्य पदमा पनि शाहकै प्यानलको अग्रता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>