खेलकुद
सुदूरपश्चिमलाई पोखराले दियो १४६ रनको लक्ष्य
०

काठमाडौं, कार्तिक ११-
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सविरुद्ध १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























