चितवन विशेष
अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा
०

चितवन, भदौ २६-
सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । नाम्सु पुलमा खसेको पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
विहान ६ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको थियो । यस सडक खण्डमा पानी नपरेको बेला पनि सुख्खा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























