चितवन विशेष
मुग्लिन–नारायणगढ सडक खुल्न करिब २ घण्टा लाग्ने
०

चितवन, भदौ २६-
मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलमा खसेको पहिरो पन्छाउन सुरु भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो अवरुद्ध भएको सडक खुलाउन मेशिन प्रयोग भइसकेको छ ।
सुख्खा पहिरो खसिरहेकाले बाटो खुलाउन करिब २ घण्टा लाग्ने सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । आज बिहान ६ः२० बजेको समयमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























