इच्छकामना

माछा बोकेको जिप जलबीरेमा पल्टियो

Banner

चितवन,भदौ २१-

मुग्लिन-नारायणगढ सडक खण्डमा माछा बोकेको जिप पल्टिएको छ । आज बिहान इच्छाकामना गाउँपालिका ६ जलबीरेमा लु ३ च २६४७ नम्बरको योद्धा गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । गाडीमा ल्याइएको माछा समेत नष्ट भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>