राजनीति
देउवाले गरे कांग्रेस अनुशासन समितिमा ४ सदस्य मनोनीत
०

काठमाडौं, भदौ ५-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा ४ जना सदस्य मनोनीत गरेका छन्। केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई सभापति देउवाले मंगलबार अनुशासन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
अनुशासन समिति संयोजक, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन्। संयोजक तोकेको एक वर्षपछि समितिमा ४ सदस्य मनोनीत गरिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























