राजनीति
ओली र अमेरिकी राजदूतबीच बालकोटमा भेट
०

काठमाडौं, भदौ ५-
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थम्पसनबीच मंगलबार भेटवार्ता भएको छ।
अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच ओलीको निवास बालकोटमा भेट भएको हो। भेटमा दुई देशको सम्बन्ध, कार्यान्वयनमा जान लागेका एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बुझिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























