राजनीति

ललिता निवास प्रकरणमा विजय गच्छदारलाई सीआईबीमै बोलाएर लिइयो बयान

Banner

काठमाडौं,भदौ ५-

ललिता निवास प्रकरणमा मुछिएका विजय कुमार गच्छदारसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।

सोमबार साँझ गच्छदारलाई सीआईबीमै बोलाएर बयान लिइएको हो । उनीहरुविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ । तर प्रहरीले उनीसँग बयान लिएर छाडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>