राजनीति

चितवनबाट नेविसंघ केन्द्रीय तदर्थ कार्य समितिमा २० जना मनोनित (सूचीसहित)

Banner

चितवन, साउन २३-

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० सदस्यहरु मनोनित गरेको छ । चितवनबाट मात्रै २० जना सदस्य मनोनित भएका छन् ।

चितवनबाट राजन दाहाल, विकास भुषाललगायतका नेता मनोनित भएका छन् । सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेका हुन् ।

सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>