चितवन विशेष

एमालेमै फर्किएका खैरहनीका नेता नेपाललाई जेएन थपलियाले नविकरण कार्ड हस्तान्तरण गरे

Banner

चितवन, साउन २२-

खैरहनी नगरपालिका–४ निवासी बामपंथी नेता वीर बहादुर नेपाल नेकपा एमालेमै फर्किएका छन् । नेकपा विभाजनपछि माओवादी केन्द्रतिर लागेका नेपाल पुनः एमालेमै फर्किएका हुन् ।

नेकपा एमाले खैरहनी नगर कमिटी सदस्य विवेक बिसुरालका अनुसार पार्टीको सदस्यता नविकरण गरेर एमालेमै फर्किएका नेता नेपाललाई एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य जेएन थपलियाले नविकरण सदस्यता कार्ड हस्तान्तरण गर्दै पार्टी प्रबेश गराएका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>