देश/प्रदेश
डडेल्धुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु
०

कैलाली, साउन ६-
डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा गर्न गएका बर्दिया बारबर्दिया गाउँपालिका–७ का ५० वर्षका राम दुलारी थारुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जंगली च्याउ खादा बिरामी भएका उनलाई डडेल्धुरा अस्पतालमा भर्ना भएका थारुको उपचारको क्रममा मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























