देश/प्रदेश
जापानी विमानस्थलको धावनमार्गमा जहाज जुधे
०

काठमाडौं,जेठ ३२-
जापानको एक विमानस्थलमाको धावनमार्गमा दुई जहाज जुधेका छन् । जापानको राजधानी टोक्योको विमानस्थलमा थाइ एअर र इभा एअर जुधेका थिए । शनिबार जुधेका दुई जहाजको कारण यात्रुलाइ भने कुनै चोटपटक नलागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
टोक्योको हानिदा विमानस्थलमा भएको घटना हुँदा थाइ एअरको पखेटामा असर गरेको र विमानस्थललाई केही समय उडान निषेध गरिएको जर्मनीको विश्व च्यानल डुड्ब्लुले उल्लेख गरेको छ । अहिलेसम्म जहाज जुध्नुको कारण सार्वजनिक गरिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























