राजनीति

कांग्रेसका महामन्त्री गगन थापाले किन लेखेः ‘अब त अति भयो’

Banner

काठमाडौं, वैशाख २४-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थाप्रति व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनको स्टाटस जस्ताको त्यस्तै:

कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>