राजनीति

कुनैपनि बेला देश दुर्घटनामा जान सक्छः सांसद जबरा

Banner

काठमाडौं, वैशाख २४-

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने बताए ।

‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन, कुनैपनि बेला जे पनि हुनसक्छ । तर यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन’, उनले भने, ‘यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>