राजनीति

पार्टीको कार्यक्रममा ज्ञानेन्द्र शाहीको भाषण सुन्न नपाएको भन्दै समर्थकले गरे विरोध

Banner

काठमाडौं, वैशाख २४

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन् । पार्टीले आयोजना गरेको कार्यक्रममा शाहीलाई बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध गरेका हुन् ।

आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै सहभागीहरुले होहल्ला सहित नारावाजी गरेका थिए । उनीहरुले आफुहरु ज्ञानेन्द्र शाहीको भाषण सुन्न आएको बताइरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>