राजनीति

रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ,अब देखाउँछौँः रवि लामिछाने

Banner

काठमाडौं,बैशाख २२-

रास्वपाले सरकारमा नजाने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको हो । बेठकपछि सभापति रवि लामिछानेले अब रचनात्मक प्रतिपक्ष कस्तो भनेर संसद्मा देखाउने बताए ।

जनताले रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ भनेर जनताले हेर्न चाहेका छन् । अब देखाउँछौँ, रविले भने । उनले आफूहरूले सरकारको विरोधमात्र गर्ने नभएर बुँदागत रूपमा तथ्यमा रहेर बोल्ने बताए । उनले सरकारको लक्षण सकारात्मक नभएकाले आफूहरूले प्रतिपक्षमा बस्ने निर्णय गरेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>