राजनीति
उपनिर्वाचनअघि रास्वपा सरकारमा नजाने
०

काठमाडौं,चैत १७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनअघि सरकारमा नजाने भएको छ। वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी केन्द्रित रहेकाले सरकारमा नजाने रास्वपाका नेता दीपक बोहोराले बताए।
‘हाम्रो ध्यान अहिले निर्वाचनमा छ। त्यसैले हामी सरकारमा नगएको हो, ‘उनले भने, ‘उपनिर्वाचन सकिएपछि सरकारमा जाने्नजानेबारे छलफल हुन्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























