राजनीति

सरकारबाट बाहिरियो जनमत पार्टी, मन्त्रीले दिए राजिनामा

Banner

काठमाडौं,चैत १७-

खानेपानी मन्त्री अव्दुल खानले पदबाट राजिनामा दिएका छन्। उनले शुक्रबार राजिनामा दिएका हुन्। खानले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजिनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजिनामा बुझाएका हुन्। खान जनमत पार्टीका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>