राजनीति

सबै मन्त्रीले मेरोजस्तै काम गरे देश बन्न समय लाग्दैनः खानेपानी मन्त्री अब्दुल खान

Banner

काठमाडौं, चैत १७

खानेपानी मन्त्री अब्दुल खानले सबै मन्त्री र मन्त्रालयले आफूले जस्तै काम गरेमा देश बन्न समय नलाग्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले साढे २ महिनाको अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे ।

उनले भने ‘पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>