राजनीति
विज्ञापन गरेर सांसद डाँगीले मागिन् स्वकीय सचिव
०

काठमाडौँ, चैत १७–
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सार्वजनिक रूपमा बिज्ञापन गरेर स्वकीय सचिव मागेकी छन् । सांसद डाँगीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन् ।
उनले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन् । साथै महिलालाई विशेष ग्राहयता दिने उनको भनाई छ ।
प्रतिनिधिसभा सांसदले आफन्त र नातागोतालाई आफुखुसी स्वकिय सचिवमा नियुक्त गरिरहेका बेला सांसद डाँगीले यसरी विज्ञापन नै गरेर योग्य स्वकिय सचिवको खोजी गरेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























