राजनीति
तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई उमेदवार बनाउने रास्वपाको तयारी
०

काठमाडौं, चैत १६
अर्थविद् डा.स्वर्णिम वाग्लेले आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा गर्ने चर्चा चलेको छ । रास्वपाले डा. वाग्लेसँग कुराकानी भइसकेको पुष्टि गरेको छ । डा.वाग्लेले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
“तनहुँ–१ मा चुनाव लड्ने विषयमा डा. स्वर्णिम वाग्लेसँग कुराकानी भएको छ,” रास्वपाका महामन्त्री डा.मुकुल ढकालले भने, “निर्णय गर्न हाम्रो निश्चित प्रक्रिया छ । त्यसैले अहिले नै उहाँ उमेदवार हो वा होइन भनेर भन्न सकिँदैन ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>