राजनीति

कांग्रेसका ८ मन्त्री छान्ने जिम्मा देउवालाई

Banner

काठमाडौं, चैत १६

नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालयको अनुसार मन्त्रीको नाम पठाउने प्रवक्ता प्रकाशशरण महतले बताए । १० दलीय गठबन्धनमा कांग्रेसलाई ८ मन्त्री भागमा परेको छ ।

मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने महतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>