राजनीति

नेकपा एस उपाध्यक्ष केदार न्यौपाने राजीनामा स्वीकृत

Banner

काठमाडौं,चैत १४-

नेकपा एकीकृत समाजवादीले पार्टीको उपाध्यक्ष केदार न्यौपानेको राजीनामा स्वीकृत गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा म‌गलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>