राजनीति
छिटै सरकारले पूर्णता पाउँछः अध्यक्ष माधव नेपाल
०

काठमाडौं, चैत १२-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छिटै सरकारले पूर्णता पाउने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्रीले सबै दलका नेताहरुसँग छलफल गरिरहेको कारणले ढिलाई भएको बताए ।
उनले अर्थ, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयमा बुझेको मान्छेलाई मात्रै ल्याउने सुझाव दिएको बताए ।
तपाईंहरु २ मन्त्रालय मात्रै लिएर सरकारमा जान तयार हुनुभएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले व्यंग्यात्मक रुपमा जवाफ दिँदै भने, ‘एउटा भन्नुभयो कि कति रे सुनिन मैले ? दुईवटा भन्नुभएछ एक होइन । अझै कति घटाउन सकिन्छ घटाउनुस् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>