राजनीति

कांग्रेसको नीति अधिवेशनबारे आज जुम मिटिङ हुँदै

Banner

काठमाडौँ, चैत्र १२-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नीति अधिवेशनका सन्दर्भमा प्रकाश पार्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आज साँझ आयोजित जुम मिटिङमा थापाले नीति अधिवेशनबारे धारणा राख्ने छन् ।

पहिलो पटक ‘नीति अधिवेशन’ गर्ने कांग्रेसको तयारीमा छ । तर नीति अधिवेशनमा प्रश्नहरु सिर्जना भएको अवस्था छ ।

नीति अधिवेशनमा सहभागिता र मस्यौदा तयारी तथा परिमार्जनको विधिबारे थापाले प्रष्ट पार्न केन्द्रीय सदस्य आचार्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>