गण्डकी
गोरखा पुगे राष्ट्रपति रामचन्द्र
०

काठमाडौं, चैत १२-
राष्ट्रपति रामचन्द्र पौडेल गोरखा भ्रमणमा पुगेका थिए।
आइतबार बिहान ९ः३० बजे राष्ट्रपति पौडेल गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गरे।
करिब दुई घण्टा गोरखामै बिताउने पौडेलले ऐतिहासिक गोरखा दरबार र संग्राहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>