राजनीति

माओवादी पदाधिकारी बैठक सुरु, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने

Banner

काठमाडौं, चैत ११-

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बसेको नेताहरुले बताएका छन् ।

शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने एक नेताले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>