नवलपुर
मध्यरातमा रक्सी खाएर गाडी हुईक्याउँदा…
०

चितवन,फागुन ३०-
नारायणी नदीको पुल छेउबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले मध्यरातमा मादकपदार्थ सेवन गरेका चालकले गाडी हुइक्याउदा दुर्घटना भएको बताउनुभयो । दुर्घटनामा मानविय क्षति भएको छैन । गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>