राजनीति

इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्दा पदको शोभा बढ्छः सोबिता गौतम

Banner

काठमाडौँ, माघ ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित पदको शोभा बढ्ने बताएकी छिन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताएकी हुन् ।

‘मानननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो’ उनले भनिन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>