नवलपुर

नवलपुर १ मा शशांक कोइरालाको अग्रता कायमै

Banner

नवलपुर,मंसिर ६-

नवलपुर (नवलपरासी पूर्व) १ मा नेपाली कांग्रेसका डा.शशांक कोइरालाले अग्रता बढाएका छन् । कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले ३४ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>