नवलपुर
नारायणगढ आउँदै गरेको बस नवलपुरको लोकाहामा दुर्घटना
०

गैडाकोट,असोज १८-
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली –१५,मा यात्रु बाहक वर्ष दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।
बसमा चालक ,सहचालक सहित ७ जना सवार रहेकोमा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा काठमाण्डौं नागार्जुन –७ ,बस्ने २१ वर्षीय रिपा खनाल र पश्चिम नवलपरासी सुनवल–१३ ,बस्ने २५ वर्षीय विन्दु अधिकारी रहेका छन् । घाइते दुवै जनाको देवचुली अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























