नवलपुर
नवलपुरका चार स्थानीय तहमा भोलि सार्वजनिक विदा (सूचनासहित)
०

नवलपुर,असोज १-
नवलपुरका चार स्थानीय तहले भोलि (आइतवार) सार्वजनिक विदा दिएका छन् । थारु महिलाहरुले मनाउने जितियापर्वको अवसरमा चार पालिकाले सार्वजनिक विदा दिएका हुन् । जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले विदा दिएको सूचना जारी गरी उल्लेख गरेका छन् । भोलि सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुको विदा लागू हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























