देश/प्रदेश

नवलपुरमा डुबेर एक महिलाको मृत्यु

Banner

नवलपुर, भदौ १६-

नवलपुरमा डुबेर एक महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ८ मा रहेको गैँडा तालमा डुवेर एक महिलाको मृत्यु भएको हो ।

नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका वडा नं.८ शान्ति टोल निवासी २० वर्षिया शिला घिमिरेको मृत्यु भएको छ । हिजो राति १० बजे घरबाट हिडेकी उनको शव आज विहान तालमा फेला परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>