नवलपुर
नारायणी नदीमा एक पुरुषको शव फेला
०

नवलपुर,जेठ १७-
नारायणी नदीमा एक जना पुरुषको शव फेला परेको छ । पूर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ भेडावारी स्थित नारायणी नदीको किनारमा पुरुषको शव फेला परेको हो । अन्दाजी ३५ बर्षका उनको पानीमा डुवेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























