नवलपुर
बजेटः नवलपुरको देवचुलीमा ट्रमा सेन्टर स्थापना गरिने
०

चितवन,जेठ १५-
सरकारले नवलपुरको देवचुलीमा ट्रमा सेन्टर स्थापना गर्ने लक्ष्य अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् । उनले ट्रमा सेन्टर स्थापनाका लागि आवश्यक वजेट विनियोजन गरेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























