नवलपुर
नवलपुरमा आजदेखि साँझ ७ बजेपछि मदिरा प्रतिबन्ध
०
नवलपुर,बैशाख २३-
नवलपुरमा निर्वाचनलाई लक्षित गरी आजदेखि साँझ ७ बजेबाट मदिराजन्य वस्तुमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी मदिराजन्य वस्तुमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यसैगरी शान्ति सुरक्षालाई ध्यानमा राख्दै बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र चुनावी प्रचारप्रसारका गतिविधि गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























