नवलपुर

गैडाकोटमा ट्रकले ठक्कर दिँदा एकको मृत्यु

Banner

चितवन,फागुन २६-

नवलपुरको गैडाकोटमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गैडाकोट नगरपालिका वडा नम्वर ६ का अर्जुन बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । ना ३ ख ९३७ नम्वरको ट्रकले ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा गम्भिर घाइते भएका चालकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रकमा चालक फरार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>