देश/प्रदेश

पत्रकार रोहितामाथि भएको दुर्व्यवहारप्रति प्रेस जनमत संघको आपत्ति

Banner

जनकपुरधाम, माघ १३-

प्रेस जनमत संघले बुधबार जनकपुरधाममा भएको प्रदर्शनका क्रममा पत्रकार सिबेन्द्र रोहितामाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ ।

सुरक्षाकर्मीले पत्रकार रोहितामाथि कुटपिट गरेको र मोबाइलसमेत फुटाएको सो घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने प्रेस जनमत संघको माग छ ।

न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>