देश/प्रदेश

पेट्रोलियम पदार्थको मूल्यबृद्धि, विद्यार्थी संगठन अखिलद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

Banner

काठमडौँ, माघ १३-

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेत्रबिक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन्। विद्यार्थीहले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन्। तस्बिर : न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>