देश/प्रदेश
पाल्पाको विद्युत गृह ड्याम नजिकै एक महिलाको शव फेला
०

पाल्पा, माघ १३-
रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा ३ मा रहेको विद्युत गृह ड्याम नजिकै शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीका प्रवक्ता लक्ष्मण पचभैयाका अनुसार अन्दाजी ६०–६५ वर्षीया महिलाको शव घोप्टो परेको अवस्थामा भेटिएको हो ।
त्यस्तै प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको बतायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























