देश/प्रदेश

ग्यास बुलेटमा च्यापिएर एकजना भारतीय नागरिकको मृत्यु

Banner

काठमाडौँ, माघ १३-

काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

ग्यास बुलेटमा च्यापिर घाइते भएका ४५ वर्षीय भारती नागरिक दिलिप राजवंशी उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>