देश/प्रदेश

कानुनमन्त्री बडुलाई कोभिड संक्रमण

Banner

काठमाडौं, १३ माघ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९को संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड(१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>