अपराध

ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा वडाध्यक्ष सहित तीनजना प्रकाउ

Banner

दाङ , माघ ५-

बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु र अन्य तीनजना ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन् घिमिरेका अनुसार सँग बसेर सेवन गरिरहोको बेला उनीहरुको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत पनि बरामद गरिएको हो ।

सोमबार साँझ वडाध्यक्ष थारुले ब्राउनसुगर सेवनकर्ता गर्छन् भन्ने सूचनाको आधारमा उनी र उनीसँगै सुरज थारू, सुन्दर थारू र “व थारु पपिनलाई पक्राउ गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>