राजनीति

जसपाका पूर्व सांसदसहितका कार्यकर्ता एमाले प्रवेश गराउन आज ओली कपिलबस्तु जाने

Banner

रूपन्देही,पुस ५-

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार राती रुपन्देही पुग्नुभएको छ। सोमबार राती ८ बजे भैरहवा पुग्नुभएका उहाँ मणिग्रामस्थित ड्रिम ल्याण्ड होटलमा बस्नुभएको छ ।

आज दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही पुग्नुभएको हो ।

पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए । उनी कांग्रेसका अभिशेक प्रताप शाहसँग निकटतम प्रतिद्धन्द्धी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>