राजनीति
एमाले सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत
०

चितवन,मंसिर १४-
नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। पदाधिकारीमध्ये सचिव पदमा गोकर्ण विष्ट सबैभन्दा अगाडि छन्।
कसले कति मत पाए
योगेश भट्टराई- १९६४
पद्मा अर्याल- १८००
गोकर्ण विष्ट-१९७६
छबिलाल विश्वकर्मा-१८००
टंकप्रसाद कार्की-५००
भीम प्रसाद आचार्य-१३००
रघुबीर महासेठ-१५१३
लेखराज भट्ट-१७०४
टोपबहादुर रायामाझी-१७००
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























