राजनीति

एमालेको अनुशासन आयोगको अध्यक्षमा केशव बडाल

Banner

चितवन,मंसिर १३-

एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव बडाल चयन भएका छन् । यस्तै उपाध्यक्षमा नेत्र पन्थी चयन भएका छन् । अध्यक्ष केपी ओलीले पेस गरेको नाम बन्द सत्रले पारिक गरेको हो ।

अनुशासन आयोग २५ सदस्यीय बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>