राजनीति
साँझ ७ बजेदेखि मात्रै बन्दसत्र सुरु हुने
०

चितवन,मंसिर १२-
नेकपा (एमाले)को बन्दसत्रको दोस्रो दिन साँझ ७ बजेदेखि सुरु हुने भएको छ । एमाले नेता गोकुल बास्कोटाका अनुसार ७ बजेदेखि मात्र बन्दसत्र सुरु हुने भएको हो ।
उहाँले सहमतिका लागि छलफल भइरहेको र भीम रावल पनि सहमतिमै आउने जानकारी दिनुभयो । एमाले नेता बास्कोटाका अनुसार अन्तिम लिष्ट तयार हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























