राजनीति

परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल चयन

Banner

काठमाडौं,मंसिर ५-

नेपाल परिवार दलका तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः एकनाथ ढकाललाई चयन गरेको छ । शनिबार सुरु महाधिवेशनले आइतबार ढकालको नेतृत्वमा १०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा चयन भएका छन् भने सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज कुमार सुर्खेती, अब्दुल कैयुम शाह र अशोककुमार चौधरी चयन भएका छन् ।

दलको कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सहकोषाध्यक्षमा वुद्धिमाया पुन मगर चयन भएका परिवार दलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>