राजनीति

विप्लवले भेटे प्रचण्ड,माओवादीसँग एकताबारे छलफल

Banner

काठमाडौं,मंसिर ४-

नेकपा (माओवादी केन्द्र) सँग एकीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

विप्लव शनिबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटघाट गरेको बताइएको छ। प्रचण्डको निजी स्रोतले विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरि छलफल भएको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>